भ्रष्टाचारीले पनि चुनाव लड्न पाउनुपर्ने कांग्रेसको अडान कायमै

काठमाडौं । व्यवस्थापिका–संसदको राज्यव्यवस्था समितिमा प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनसम्बन्धी कानुनमा शुक्रबार पनि सहमति हुन सकेन । नेपाली कांग्रेसले भ्रष्टाचार तथा जघन्य अपराधको आरोपमा जेल सजाय भोगिसकेकाहरुले पनि चुनाव लड्न पाउनुपर्ने अडान नछोडेपछि सहमति हुन नसकेको हो । समितिको बैठक आगामी १९ गतेसम्मका लागि स्थगित गरिएको छ । निर्वाचन कानुनमै सहमति नजुट्दा आगामी मंसिर १० … Continue reading भ्रष्टाचारीले पनि चुनाव लड्न पाउनुपर्ने कांग्रेसको अडान कायमै